KB · Hymns · #503
क्रूसको छेउमा राख्नुहोस्
C4/4
Verse
क्रूसको छेउमा राख्नुहोस्, जहाँ मुक्तिको धारा छ
जहाँ पापको प्रायश्चित छ, जहाँ पीड़ाको अन्त छ
Bridge
(तपाईंको धन्य मान्नेछु, सदा म धन्य मान्नेछु
तपाईको आगमन सम्म सदा म धन्य मान्नेछु) २
Verse
क्रूसको छेउमा जब हुनेछु कृपा प्रभु मलाई गर्नुहोस्
पाप मेरो क्षमा दिई स्वर्गीय राज्य दिनुहोस्
क्रूसको छेउमा जब हुनेछु ।