KB · Hymns · #446
तिर्मो यौवन कालमा
G4/4
Chorus
तिर्मो यौवन कालमा,
आफ्नो सृजनहारलाई सदैव सम्झना गर
(आफ्नो सृजनहारलाई आफ्नो सृजनहारलाई) (२)
आफ्नो सृजनहारलाई
सेवा गर तन-मन-धनले, (धनले) (२)
सेवा गर तन-मन-धनले
Verse
हाम्रो यौवन व्यर्थ नजाओस्,
कसैले यसलाई तुच्छ नठानुन् (२)
समयमा नै आफ्नो प्रभुलाई (२)
सेवा गर तन-मन-धनले (२)
Verse
प्रभु येशू तारणहार, हाम्रो उनी सृजनहार (२)
हे दाज्यू-भाइ, हे दिदी-बैनी हो (२)
सेवा गर तन-मन-धनले (२)
Verse
अन्धकार जगको हुन् प्रभु अनन्त प्रकाश दिने उज्यालो (२)
उनै ज्योतिलाई नगरी बियाँलो (२)
सेवा गर तन-मन-धनले (२)