KB · Choruses · #89
मुक्ति छ हाम्रो प्रभुमा
G4/4
मुक्ति छ हाम्रो प्रभुमा जो सिंहासनमा विराजमान छन्
उनै थुमा लाई स्तुति महिमा ज्ञान धन्यवाद
आदर शक्ति र बल
येशुलाई होस् सदा सर्वदा येशुलाई होस् सदा सर्वदा
येशुलाई होस् सदा सर्वदा आमेन
उद्धार पाएकाहरु बलिया हुन्छन एकतामा
घोषणा गर्दै स्तुति महिमा ज्ञान धन्यवाद
आदर शक्ति र बल