KB · Choruses · #145
स्तुति गर्नेछु, हे परमेश्वर
स्तुति गर्नेछु, हे परमेश्वर, आराधना गर्नेछु सधैँ,
स्तुति गर्नेछु, हे परमेश्वर, आफ्नो हात उचाल्दै सधैँ ।
मण्डलीमा येशू आत्मामा आराधना गर्नेछु सधैँ,
मण्डलीमा येशू आफ्नो हात उचाल्दै सधैँ ।
परिवारमा येशू आत्मामा आराधना गर्नेछु सधैँ,
परिवारमा येशू आफ्नो हात उचाल्दै सधैँ ।