KB · Hymns · #732
आशा छ प्रभुमा जो प्राण आफ्नो दिए
G4/4Translated
Verse
आशा छ प्रभुमा जो प्राण आफ्नो दिए
मेरो सब पापको मोल कलवरीमा तिरे
Chorus
मेरै लागि मरे उनी,
अनन्त जीवन र ज्योति दिन्छन् उनी
Verse
कमाई मेरो होइन क्रोध शान्त गराउन
मेरो एउटै आशा छ ख्रीष्टको धार्मिकता
Verse
पिताको सामुमा जिउँछन् मेरो लागि
र क्रूसको चोट देखाउँदै स्वीकार्छन् मलाई
Verse
अपार छ अनुग्रह विश्वास गर्नुछ
प्रेम क्रूसको स्वीकार गरी ख्रीष्ट लिनुछ