KB · Hymns · #713
आनन्द यही हो प्रभुलाई चिन्नु
E4/4Translated
Verse
आनन्द यही हो - प्रभुलाई चिन्नु, उहाँको इच्छामा जीवन जिउनु
परिवर्तन जीवनमा हुनु, प्रभु नै आनन्द हो
Chorus
साँचो आनन्द, आँसु झरे पनि यसको रहस्य, हृदयमा येशू ख्रीष्ट
Verse
आनन्द यही हो - एक नयाँ सृष्टि, येशू र म सधैं छौं नजीक
उहाँको मुक्तिमा सहभागी, प्रभु नै आनन्द हो
Verse
आनन्द यही हो - पाप क्षमा पाउनु, प्रभुको योग्य चालमा जिउनु
स्वर्ग जाने बाटोमा हिँड्नु, (प्रभु नै आनन्द हो) (३)