KB · Choruses · #300
ख्रीष्ट येशू मुक्तिदाता तपाईंझैँ कोही छैन
ख्रीष्ट येशू, मुक्तिदाता तपाईंझैँ कोही छैन,
तपाईंको त्यो अलौकिक प्रेमबारे स्तुति गाउँछु म ।
मेरो आशा तपाईं, उत्साह, शरण र शक्तिको गढ
मेरो हर श्वास-प्रस्वासले तपाईंको स्तुति गाउरहूँ ।
धरती उठ अनि स्तुति गाऊ, शक्ति ऐश्वर्य प्रभुलाई होस्
पहाड झुक अनि सागर गर्ज, उनको नाउँलाई धन्यको भनी ।
तपाईंको आशिषित् काम देखेर खुशी भई आनन्दले गाउँछु म
पाइन्न अरूमा येशूको निश्चयत...