KB · Hymns · #266
बचाउनुहोस् प्रभु येशू हामी पापीलाई
F2/2
Chorus
बचाउनुहोस् प्रभु येशू हामी पापीलाई (२)
Verse
आउनुभो’ प्रभु यो नरलोकमा छोड़ेर स्वर्गलोक ।
Verse
हे पिता, पुत्र, पवित्र आत्मा, तीन व्यक्ति एक ईश्वर ।
Verse
दुनियाँ सबलाई विश्वास दिलाउन गर्नुभो’ उदेक काम ।
Verse
अन्धालाई आँखा, कोढ़ीलाई शुद्ध, मुर्दालाई जीवनदान ।
Verse
आखिरी हामी पापीको लागि दिनुभो’ क्रूसमा प्राण ।
Verse
तनले मनले धनले जनले स्तुति र गरौँ मान ।