KB · Hymns · #107
जय जय जय जय येशूको जय
D6/8
Verse
जय जय जय जय येशूको जय (२) बलिदान जो भइगयो
बेहिसाब, उनको प्यार छ, जय जय येशूको जय (२)
Verse
विश्वास ल्याऔँ हामी येशूमा (२), बलिदान जो भइगए
उनको रगतको बाटोले सब हाम्रो पाप मेटे (२)
Verse
हेर हेर ख्रीष्ट येशूलाई (२), क्रूसैमा जो मरे
क्रूसैमा आफ्नो प्राण दिई हामीलाई बचाए (२)
Verse
ईश्वरदेखि यस्तो दया (२) संसारलाई गरे प्यार
अन्त्यमा उनले आफ्ना पुत्र दिइ गरे उद्धार (२)