KB · Hymns · #679
मार्ग देखाऊ मलाई पिता परमेश्वर
E4/4
Chorus
मार्ग देखाऊ मलाई पिता परमेश्वर (२)
छाड़्न कठिन भो’ (२), पापको जाल मेरो पिता परमेश्वर
Verse
सदा दिन तिम्रो काम गर्न सकूँ म (२)
सदा दिन तिम्रो पुकार गर्न सकूँ म (२)
यही प्रार्थना गर्छु म पिता परमेश्वर (२)
Verse
तिम्रो सन्देशहरूको प्रचार गरुँ म (२)
आत्मा सच्चाईँले तिमीलाई पुज्न सकूँ म (२)
यही प्रार्थना गर्छु म पिता परमेश्वर (२)