प्रभु है जन्मे गाईको गोठमा
C6/8
Chorus
प्रभु है जन्मे गाईको गोठमा, प्रचार नाउँ
हामी पापीको उद्धार गर्नलाई
Verse
(त्यो सानो डुँड़मा सुतेको प्रभु है, प्रभु है) (२)
(वारि र पारि ज्योतिले ढाकेको) (२) (ईश्वरले मानव अवतार लिएको) (२)
Verse
(हेर्नलाई जाऔँ हामी सबै नै मिलेर है, मिलेर) (२)
(हर्ष मनाउँदै जयजयकार गर्दै) (२) (उनको जन्मको प्रचार गर्दै) (२)
Verse
(जाऔँ हामी सबै दण्डवत् गर्नलाई, गर्नलाई) (२)
(बालक प्रभुको दर्शन गरौं) (२) (आत्माको भेटी चढ़ाउँदै) (२)