KB · Choruses · #297
यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले
G
यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले नम्र भएर प्रार्थना गर्छ,
मेरो मुहार खोजी आफ्नो दुष्ट मार्गहरूबाट फर्कन्छ,
तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, तिनीहरूको पाप क्षमा गर्नेछु
तिनीहरूको देशलाई म फेरि अघिजस्तै स्वस्थ पार्नेछु
Chorus
माग त तिमीले पाउनेछौ, खोज त तिमीले भेटाउनेछौ
घचघचाऊ ढोका उघारिनेछ (२)
फसलको प्रभुलाई प्रार्थना गर, उहाँको फसलमा खेतालाहरू पठाऊन्
रुँदै छर्नेहरूले आनन्दले कटनी गर्नेछन्, रुँदै बिरुवा रोप्नेले
आफ्नो बिटा बोकेर आनन्दसँग घर फर्कनेछ (२)