KB · Hymns · #587
शुभकामना शुभकामना ख्रीष्ट जन्मदिनको
Chorus
(शुभकामना, शुभकामना, ख्रीष्ट जन्मदिनको शुभकामना) (२)
हामी सबैलाई मुक्ति दिनेको जन्मदिवसको शुभकामना
Verse
(अन्धकारमा यसै हराउनेहरू हो,
जीवनको ज्योति येशूलाई बनाऊ) (२)
(स्वागत गरेर तिम्रो जीवनमा
ख्रीष्ट येशूलाई अब आफ्नो बनाऊ) (२)
Verse
(मुक्तिको निम्ति घुम्नेहरू हो,
नियालेर खोज मुक्ति कहाँ छ ?) (२)