KB · Hymns · #536
रोकेर रोकिँदैन
A3/4
Chorus
रोकेर रोकिँदैन नदीको प्रवाहलाई
छेकेर छेकिँदैन सूर्यको प्रकाशलाई
थुनेर थुनिँदैन हावाको गतिलाई
(यस्तै छ, यस्तै नै हो) (२)
(प्रभुको राज्य, प्रभुको काम) (२)
Verse
(रोमी शासकले रोक्न खोजे,
यहूदी जातिले छेक्न खोज्यो) (२)
(सा रे सा सा रे सा सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)
(न सके रोक्न, न सके छेक्न) (२)
(फैलिनुपर्थ्यो, फैलिँदै आयो) (२)
(प्रभुको राज्य, प्रभुको काम) (२)
Verse
(खोल्नुपर्छ आवाजहरू, तोड़्नुपर्छ बन्धनहरू) (२)
(सा रे सा सा रे सा सा नि ध प सा रे ग रे ग म नि सा रे सा) (२)
(भैसक्यो बेला नगरौँ ढिला) (२)
(फैलिनुपर्थ्यो, फैलिँदै आयो) (२)
(प्रभुको राज्य, प्रभुको काम) (२)