KB · Hymns · #435
ईश्वर पिता हाम्रो सुन्नोस् खालि साना मान्छे हौँ
C4/4Translated
Verse
ईश्वर पिता हाम्रो सुन्नोस्, खालि साना मान्छे हौँ
तै तपाईंलाई ठूलो बिन्ती गर्न अहिले आएका छौँ
Verse
ख्रीष्टको राज्य खूब छिट्टो आओस्, ख्रीष्टमा सबले पाऊन् जय
र तपाईंलाई सबले चिनून्, सबले मानून् धन्य भई
Verse
ख्रीष्टको प्रेमको मीठो कुरा सुनिकन मान्छेले
यस संसारमा स्तुति गरुन् जस्तो स्वर्गमा दूतले
Verse
आओस् त्यो संसार तपाईंको हुने घड़ी हे पिता
किनभने सब तपाईंका राज्य पराक्रम महिमा