KB · Hymns · #244
किनभने ईश्वरले संसारलाई
C2/4
Chorus
किनभने ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो’
एउटै नभनी हामीलाई उनको आफ्नो पुत्र पनि दिइहाल्नु भो’
उनैमाथि विश्वास गर्ने कोही नष्ट हुन पाउँदैनन्
तर अनन्त जीवन पाई प्रभुको साथमा सदा बस्नेछन्
Verse
स्वर्गको मुनि अरू कुनै नाउँमा उद्धार छैन भाइ (२)
सत्य हो झुण्डिएको ईश्वर तिम्रो लागि ।
Verse
यही सुसमाचार सुनाइदेऊ सारा संसारमा आज (२)
मानिसको रूप लिएर आउनुभो’ येशू मुक्तिदाता ।