KB · Choruses · #90
गाऊँ हल्लेलूयाह प्रभुलाई
Cm4/4Translated
Verse
(गाऊँ हल्लेलूयाह प्रभुलाई) (२)
(गाऊँ हल्लेलूयाह) (२)
गाऊँ हल्लेलूयाह प्रभुलाई ।
Verse
(येशू संसारका ज्योति हुन्) (२)
(येशू संसारको) (२)
येशू संसारका ज्योति हुन् ।
Verse
(राज गर्न फेरि आउनेछन्) (२)
(राज गर्न फेरि) (२)
राज गर्न फेरि आउनेछन् ।