प्रभु उचाल्छु तपाईंको नाउँ
G4/4
प्रभु उचाल्छु तपाईंको नाउँ,
स्तुति गाउन चाहन्छु तपाईंको
खुशी छु तपाईं हाम्रो जीवनमा
आउनु भो’, हामीलाई बचाउन
Chorus
(आउनुभो’ स्वर्गबाट पृथ्वी, बाटो देखाउन,
पृथ्वीबाट क्रूसमा हाम्रो ऋण चुकाउन
क्रूसबाट चिहानमा, चिहानबाट आकाशमा
उचाल्छु तपाईंको नाउँ) (२)