KB · Hymns · #368
जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभो
G6/8Translated
Verse
जहाँ पनि प्रभु पाउ मेरो डोर्याउनुभो’ साथैमा हात समात्न पाऊँ
बाटो काँड़े होस् तै भरेको जालले, पछ्याउँछु म, प्रभु डोर्यायौँ’ भने ।
Chorus
जहाँ पनि मुक्तिदाता (म पछ्याउनेछु) (२) जहाँ पनि मुक्तिदाता डोर्यायौँ’ भने
Verse
जहाँ पनि प्रभु खालि मुस्कुराऊ, रक्षा, बल र शान्ति देऊ, पापमा नपरूँ
बाटो अँध्यारो होस् तर नडराऊ, जहाँ भए पनि प्रभु साथै दोऊ ।
Verse
जहाँ पनि प्रभु प्रार्थना यही गरूँ, साँगुरो बाटो हिडूँ कैले नभट्कूँ
पापले खिँच्न खोजे अस्वीकार गरूँ, सोझो बाटो प्रभुसाथ-साथै हिँडूँ ।