पूर्वतिर जब फर्किहेर्छु
C4/4
Verse
पूर्वतिर जब फर्किहेर्छु त्यहाँ मेरो येशूलाई पाउँछु
पश्चिमतिर जब फर्किहेर्छु त्यहाँ मेरो येशूलाई पाउँछु
उत्तरतिर जब फर्किहेर्छु त्यहाँ मेरो येशूलाई पाउँछु
दक्षिणतिर जब फर्किहेर्छु त्यहाँ मेरो येशूलाई पाउँछु
(मेरो वरिपरि चारैतिर सधैँ साथमा येशूलाई म पाउँछु) (२)
(हल्लेलूयाह आमिन्) (३)
Verse
पूर्वतिर जब फर्किहेर्छु, त्यहाँ शैतान हारेको देख्छु
पश्चिमतिर जब फर्किहेर्छु, त्यहाँ शैतान हारेको देख्छु
उत्तरतिर जब फर्किहेर्छु, त्यहाँ शैतान हारेको देख्छु
दक्षिणतिर जब फर्किहेर्छु, त्यहाँ शैतान हारेको देख्छु
(मेरो वरिपरि चारैतिर सधैँभरि शैतानलाई हारेको देख्छु) (२)
(हल्लेलूयाह आमिन्) (३)
Verse
पूर्वतिर जब फर्किहेर्छु त्यहाँ येशू ख्रीष्टको कामलाई देख्छु
पश्चिमतिर जब फर्किहेर्छु त्यहाँ येशू ख्रीष्टको कामलाई देख्छु
उत्तरतिर जब फर्किहेर्छु त्यहाँ येशू ख्रीष्टको कामलाई देख्छु
दक्षिणतिर जब फर्किहेर्छु त्यहाँ येशू ख्रीष्टको कामलाई देख्छु
(मेरो वरिपरि चारैतिर येशूको कामलाई देख्छु) (२)
(हल्लेलूयाह आमिन्) (३)