KB · Hymns · #429
दूर दूर सय लोकका मीत
D6/8Translated
Verse
दूर दूर सय लोकका मीत, ख्रीष्ट मेरा हुन्
दूर दूर सय लोकको सुख, ख्रीष्ट मेरा हुन्
जंगल अँध्यारो छ, यस लोकमा छैन चैन
जुन ख्रीष्टमा मात्र छ, ख्रीष्ट मेरा हुन् ।
Verse
मलाई जाँच नगर्नू, ख्रीष्ट मेरा हुन्
सधैँभरि बस्नु ख्रीष्ट मेरा हुन्
मट्टीको यो शरीर बनेको एक दिनलाई
जुन ख्रीष्टमा मात्र छ, ख्रीष्ट मेरा हुन्
Verse
हेर्दिनँ संसारलाई ख्रीष्ट मेरा हुन्
हेर्छु म स्वर्गलाई, ख्रीष्ट मेरा हुन्
त्यस ठाउँमा पुग्न पाऔँ जहाँ सदा विश्राम
सदैव बस्न पाऔँ, ख्रीष्ट मेरा हुन् ।