Hymn
KB · Hymns · #8
महान् ईश्वर बिचार्छु काम तपाईंको
A4/4Hymn
- Themes
- Attributes of God
0
Verse
महान् ईAश्वर, बिचार्छु Dकाम तपाईंको, अचम्मAको जो Eसृष्टि Dगर्नु Aभो
हेर्छु ताAरा, सुन्छु गDर्जन डरलाग्दो, प्रकट साAमर्थ संEसारमा DतपाईंAको
Chorus
प्रशंसा AहोइDरहोस् ईश्वरAको, कति मEहान्, Dकति मAहान् (२)
Verse
पहाड़-पAर्वत, जंगल म Dजब घुम्छु, पक्षीहAरू म Eसुन्छु DगाएAको
सुन्दर पAहाड़देखि म Dतल हेर्छु, कलकल आAवाज खोEलाको Dसुन्दAछु
Verse
जब पिताAले एकलौटे Dपुत्रलाई पठाए Aजगमा Eपाप उDठाउनAलाई
मेरो बदAली क्रूसैमा Dउनी चढी उद्धार मेAरो गEरे रDगत बAहाई
Verse
जयध्वनिAसाथ येशू संDसारमा आउँछन्, असीम आAनन्दसाथ EलैजाDन्छन् वAहाँ
विनम्रAसाथ उनलाई वDहाँ पुज्नेछु, महान् ईAश्वरको Eगर्छु Dप्रशंAसा
Guitar Chords
Piano Chords