प्रभु भलो छन्
E4/4
Verse
प्रभु भलो छन् (३)
कति भलो छन् ।
Verse
येशू आउनुभो (२)
स्वर्ग छोडेर, प्रभु आउनुभो ।
Verse
क्रूसमा मर्नुभो (२)
मलाई बचाउन प्रभु मर्नुभो ।
Verse
बौरी उठ्नुभो (२)
धर्मी ठहराउन, प्रभु उठ्नुभो ।
Verse
स्वर्ग जानुभो (२)
तयार पार्न ठाउँ, प्रभु जानुभो ।
Verse
फेरि आउँदैछन् (२)
मलाई लैजान, प्रभु आउँदैछन् ।
Verse
स्तुति महिमा (२)
सदा सर्वदा, उनकै स्तुति महिमा ।