KB · Hymns · #718
ख्रीष्टिय जवान जवानी हो
G4/4
Chorus
ख्रीष्टिय जवान जवानी हो, यात्रा तिम्रो बाँकी नै छ (२)
विश्वासमा पाइला चाल्दै जाऊ, सफलता तिम्रो निश्चय छ (२)
Verse
आउँछन् कति जीवनमा हार, तर हार भित्रै छ तिम्रो जीत (२)
ढाडस तिमी बाँध्दै जाऊ, जयवन्त येशू (साथमा छन्) (२)
Verse
आउँछन् धेरै उदास खिन्नता, निभाउनलाई तिम्रो आशा (२)
आत्मामा तिमी बढ्दै जाऊ, अनुग्रह प्रभुको (प्रशस्त छ) (२)