KB · Hymns · #526
ला ला ला ला ला ला ला
F#4/4
Chorus
(ला, ला, ला, ला, लैबरी) (२) लै लै लै (हो हो)
(येशू ख्रीष्टको जीवन अङ्गाली
शान्ति, सुरक्षा, प्रेमको कहानी) (२)
(अब जाऊ सुनाउँदै) (४)
गाउँ-शहर (२) वरिपरि हो, हो गाउँ-शहर वरिपरि
Verse
(जिउँदो परमेश्वरको प्रेम-कहानी
मुक्ति अनन्त जीवनका खबर दिई) (२)
(अब जाऊ सुनाउँदै) (४)
(मेचीदेखि) (२) महाकाली, हो हो, मेचीदेखि महाकाली
(ला, ला, ला, ला लैबरी) (२) लै लै लै (हो हो) ।
Verse
(पवित्र आत्माको अलौकिक शक्ति
छुटकारा स्वतन्त्रताको लहरी) (२)
(अब जाऊ सुनाउँदै) (४)
(नेपालदेखि) (२) संसारभरि हो, हो नेपालदेखि संसारभरि
हो हो, गाउँ-शहर-वरिपरि, हो हो, मेचीदेखि महाकाली
हो हो, नेपालदेखि संसारभरि ।