KB · Choruses · #294
हजारौँ-हजारले तपाईंलाई खोज्दछन्
G
हजारौँ-हजारले तपाईंलाई खोज्दछन्, लाखौँ-लाखले तपाईंको आराधना गर्छन्
करूबले र सराफले तपाईंको सिंहासन अघि पवित्र, पवित्र, पवित्र भन्दछन्,
सनातनदेखि विराजमान हुने परमेश्वर जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ जो हुनआउनुहुनेछ ।
तपाईंलाई महिमा चढाउँछौ, तपाईंको प्रशंसा चढाउँछौ, तपाईंको आराधना गाउँदछौँ,
हल्लेलूयाह, एलोहिम, एदोनाई, याहेरफा, याहेसम्मा, आमिन्...