पवित्र बनाउनुहोस्, येशू मलाई
G4/4
पवित्र बनाउनुहोस्, येशू मलाई, ताकि तपाईंलाई देख्न सकूँ
पवित्र बनाउनोस्, येशू मलाई, ताकि तपाईंलाई ग्रहण गर्न सकूँ
पवित्र बनाउनोस्, येशू मलाई, ताकि तपाईंको सेवा गर्न सकूँ
पवित्र येशूको क्रूसले, पवित्र येशूको रगतले
पवित्र येशूको मृत्युले, पवित्र येशूको जीवनले ।