KB · Choruses · #74
येशूले लिन्छन् उच्च आदर
G4/4
येशूले लिन्छन् उच्च आदर, येशूले लिन्छन् प्रशंसा
पृथ्वी, स्वर्ग एक साथ उच्च पार्छन्,
अरू नाउँभन्दा उच्च त्यो नाउँ,
घुँडा टेकौँ आदर र भक्तिमा,
त्यस नाउँमा टेक्नेछन् सब घुँडा,
सब जिब्राले स्वीकारुन् उनी ख्रीष्ट ईश्वर-पत्र,
महाराजा, दिन्छौँ महिमा
(सबै आदर र भक्ति र शक्ति तपाईंकै हन्, तपाईंकै हुन्) (२)
प्रभु येशू ख्रीष्ट जीवित ईश्वरका पुत्र ।