KB · Choruses · #23
नाउमा पत्रुस याकूब यूहन्ना
G4/4Translated
नाउमा पत्रुस, याकूब, यूहन्ना (३) घोर समुद्रमा,
रातभरि जाल हाने केही पनि पाएनन् (३)
येशू झिलमाथि हिँड्दैआए (३)
येशूले त्यहाँ भने, फेरि जाल हान (३)
उनीहरूले धेरै माछा पक्रे (३)
KB · Choruses · #23