KB · Hymns · #554
मुक्तिदाता ख्रीष्ट येशू जिउँदै हुनुहुन्छ
G4/4
Chorus
(मुक्तिदाता ख्रीष्ट येशू जिउँदै हुनुहुन्छ फेरि
फर्की संसारमा आउँदैहुनुहुन्छ) (२)
(उहाँ नै हुनुहुन्छ संसारका सर्वनेता) (२)
(हो हा हा हा हो, हो हा हा हा हो) (२)
Verse
(सत्य बाटो देखाउने, दुष्ट बाटो हटाउने,
हाम्रो लागि क्रूसैमा रगत बहाउने) (२)
(हो हा हा हा हो, हो हा हा हा हो) (२)
(उहाँ नै हुनुहुन्छ पापीहरूका मुक्तिदाता) (२)
Verse
पूर्व पश्चिम उत्तर दक्षिण चेतना जगाइदेऊ,
गाऊँघर, पाखाहरूमा
(सन्देश पुर्याइदेउ) (२)
(हो हा हा हा हो, हो हा हा हा हो) (२)
Verse
बाटो बिराई हिँड्नेलाई बाटो देखाइदेऊ,
अन्धकारमा सुतेकालाई
(बिउँझाई उठाइदेऊ,
हो हा हा हा हो, हो हा हा हा हो) (२)