KB · Choruses · #211
हामी प्रशंसाको मानिस
Fm4/4
हामी प्रशंसाको मानिस, येशूको प्रशंसा गरौँ
उनको महिमा र प्रशंसाले सारा पृथ्वी ढाकिदिऊँ
र उचालौँ येशूलाई सबै देवहरूभन्दा माथि (२)
देवहरूमा तपाईं महान् पवित्रतामा अति सिद्ध
उदेकको र भययोग्य, काम गर्ने परमेश्वर
र उचाल्छौँ तपाईंलाई सबै देवहरूभन्दा माथि ।