KB · Hymns · #78
चिन्नुपर्छ सबैले
F4/4Translated
Chorus
चिन्नुपर्छ सबैले (२), चिन्नुपर्छ सबैले येशू को हुन्
Verse
उनी शान्ति दिने ख्रीष्ट हुन्, जगत्का हुन् तारणहार
तिम्रो-मेरो मुक्तिदाता चिन्नुपर्छ सबैले ।
Verse
उनी मेरो प्यारो मित्र, मनमा खुशी दिँदछन्
मेरो जीवनको उज्यालो, चिन्नुपर्छ सबैले ।
Verse
उनी निष्कलंक अवतार, पुत्र हुन् परमेश्वरका
फेरि पछि आउने राजा, चिन्नुपर्छ सबैले ।