KB · Hymns · #273
प्रभुको साक्षी नलजाई दिन्छु म सर्वदै
Translated
Verse
प्रभुको साक्षी नलजाई दिन्छु म सर्वदै
राख्छु त्यो क्रूसको महिमा आज्ञा र मान सधैँ ।
Chorus
क्रूसैमा (२) मलाई परेथ्यो ज्योति, मेरो पापको भारी हटिगयो
त्यहाँ विश्वास गरी मैले पाएँ दृष्टि र ऐलेको जीवन खुशी भो’
Verse
प्रभु येशू हो उनको नाम, यो नाम गर्छु स्तुति
मलाई निराशा, लाजदेखि बचाउँछन् प्रेम गरी ।
Verse
उनको सामर्थ र छायामा मृत्युको दिनसम्म
जो जिम्मा राखे उनकोमा सब वहाँ कुशल छ ।
Verse
ख्रीष्टले ग्रहण गर्छन् स्वर्गमा पिताका सामूमा
त्यो नयाँ यरूशलेममा ठाउँ पाउँछ त्यो आत्मा ।