KB · Choruses · #335
तपाईंको सामु म आउँछु मेरो कर्मले होइन
Chorus
तपाईंको सामु म आउँछु मेरो कर्मले होइन
तपाईको अनुग्रहले सिहासन अघि ढोग्छु
Verse
गाउँदै येशू थुमा येशू थुमा येशू मारिएको (२)
Verse
गाउँदै पवित्र थुमा पवित्र थुमा पवित्र मारिएको (२)
Verse
गाउँदै योग्य थुमा योग्य थुमा योग्य मारिएको (२)