KB · Children Songs · #6
सधैँ आनन्द गर
F4/4
Verse
सधैँ आनन्द गर यो प्रभुको इच्छा हो (३)
ख्रीष्ट येशूमा तिम्रो लागि ।
Verse
सब थोकमा धन्य मान, यो प्रभुको इच्छा हो (३)
ख्रीष्ट येशूमा तिम्रो लागि ।
Verse
निरन्तर प्रार्थना गर, यो प्रभुको इच्छा हो (३)
ख्रीष्ट येशूमा तिम्रो लागि ।