KB · Hymns · #219
आए येशू यो संसारमा पापीहरूलाई बचाउनलाई
D3/4
Chorus
आए येशू यो संसारमा पापीहरूलाई बचाउनलाई
गरौँ विश्वास येशूमाथि, पाउँछन् उद्धार पापको क्षमा (२)
Verse
येशू नासरी जन्म लिए बेथलेहेमको गाईको गोठमा (२)
छोड़ी स्वर्ग आए उनी पापीहरूलाई बचाउनलाई (२)
Chorus
सारा संसार पाप-सागरमा डुब्दै थियो प्रभुविना (२)
आऊ सबै क्रूसको छेउमा मुक्ति दिन्छन् येशू ख्रीष्टले (२)