KB · Hymns · #484
बाँध्न सकिनेछ डाँट्न सकिनेछ
D2/2
Verse
बाँध्न सकिनेछ, डाँट्न सकिनेछ, भगाउन सकिनेछ
येशूको नाउँमा रगतको दुहाईले
शैतान र त्यसको सेनाको हार निश्चत छ ।
Verse
साङ्गला भचाउनेछन्, बन्धन सब फुकाउनेछन्,
आफ्नोलाई छुटाउनेछन
नासरतको येशूले आफ्नो त्यही शक्तिमा
शैतान र त्यसको सेनालाई दूर भगाउनेछन् ।
Verse
येशूको नाउँमा (३) रगतको दुहाईले (२)
शैतान र त्यसको सेनाको हार निश्चित छ ।