KB · Hymns · #234
उद्धारको दिन छ आज नै मित्र समयलाई नपर्ख
G2/2
Chorus
उद्धारको दिन छ आज नै मित्र समयलाई नपर्ख
अनिश्चित चोलाको भरोसा के छ अहिले नै ढल्न सक्छ
Verse
देखी डरलाग्दो दशा पापीको ख्रीष्ट अघि सर्नुभो’ (२)
सही चोट त्यो श्रापित क्रूसको, मुक्ति द्वार खोल्नुभो’ (२)
Verse
दिन्छन् प्रभु ख्रीष्ट मुक्ति र शान्ति पछ्ताउने पापीलाई (२)
सित्तैको मुक्ति लिनका निम्ति आऊ आज येशूकहाँ (२)