KB · Hymns · #707
सृजना गरी प्रभु तपाईंले
Chorus
सृजना गरी प्रभु तपाईंले मलाई यो सुन्दर जीवन दिनुभयो
प्रभु, तपाईंलाई के चढ़ाऊँ मैले ? मलाई त जीवन नै दिनुभयो ।
सृजना गरी प्रभु तपाईंल
Verse
मेरो जीवन मर्दै गएको देखी प्रभु रुनुभयो (२)
अविश्वासी भई टाढ़ा भाग्दा क्रूसबाट मलाई पुरार्नुभयो (२)
Verse
बुझ्न चाहन्छु, किन मलाई यति प्यारो गर्नुभयो ? (२)
मेरो जीवनको निम्ति आफै किन क्रूसमा मर्नुभयो (२)