KB · Choruses · #85
आऔँ हामी आराधना गरौँ सृष्टिकर्ताकै सामु घुँडा टेकौँ
D4/4Translated
आऔँ हामी आराधना गरौँ, सृष्टिकर्ताकै सामु घुँडा टेकौँ
आऔँ हामी दण्डवत् गरौँ, सृष्टिकर्ताकै सामु घुँडा टेकौँ,
उहाँ नै हाम्रा परमेश्वर हुन् र हामी उहाँको खर्कका प्रजा
र उहाँका हातका भेडा हौँ र उहाँका हातका भेडा हौँ ।