KB · Choruses · #215
तपाईंको उपस्थिति नै यथेष्ठ छ
G4/4
तपाईंको उपस्थिति नै यथेष्ठ छ (२)
आशिष्लाई होइन तपाईंलाई खोज्दछौँ (२)
हाम्रो स्तुति प्रशंसा, आराधना
प्रभु तपाईं नै आउनुहोस्
हाम्रो बिन्ती सुन्नुहोस्, आसन ग्रहण गर्नुहोस् (२)
अब त आउनुहोस् (३)
मण्डलीको गौरव (राजालाई) (२) पुज्दछौँ ।