KB · Choruses · #216
विश्वास गर्छु पुकार गर्छु
C3/4
Verse
विश्वास गर्छु, पुकार गर्छु, जीवन म अर्पण गर्छु
तिमीमा, केवल तिमीमा, (केवल येशू तिमीमा) (२)
Verse
भरोसा राख्छु, शरण पर्छु, संसारलाई त्यागिदिन्छु
तिमीमा, केवल तिमीमा, (केवल येशू तिमीमा) (२)
Verse
सँगै हिँड़्छु, क्रूसलाई अँगाल्छु, मृत्युपारि उदाउँछु
तिमीमा, केवल तिमीमा, (केवल येशू तिमीमा) (२)