KB · Choruses · #69
आराधना गर्न हामी सबै भेला भएका छौँ
G4/4Translated
Verse
(आराधना गर्न हामी सबै भेला भएका छौँ) (२)
आराधना गर्न हामी सबै भेला भएका छौँ आज
आराधना गरौँ येशूलाई
Verse
(बिर्सी आफै-आफैलाई, एकाग्र हौँ प्रभु ख्रीष्टमा) (२)
बिर्सी आफै-आफैलाई, एकाग्र हौँ प्रभु ख्रीष्ट येशूमा
आराधना गरौँ येशूलाई
Verse
(उनी मेरो धार्मिकता, रहन्छ दृढ भई सदासर्वदा) (२)
उनी मेरो धार्मिकता, रहन्छ दृढ भई सदासर्वदा उतमा
आराधना गरौँ येशूलाई
Verse
(पवित्र हात उचाली, गरौँ उनको नाउँको बढाइ) (२)
पवित्र हात उचाली, गरौँ उनको नाउँको बढाइ आज
आराधना गरौँ येशूलाई