KB · Hymns · #103
जीवनको स्वामी प्रभुलाई महिमा होस् सधैँ
D4/4Translated
Verse
जीवनको स्वामी प्रभुलाई महिमा होस् सधैँ
म जब भुल्छु तपाईंलाई, कलवरीमा डोर्याऊ ।
Chorus
भुल्छु जब गलगथाको कष्टको प्रार्थना तपाईंको
भुल्छु जब प्रेम तपाईंको कलवरीमा डोर्याऊ
Verse
देखाऊ मलाई चिहान उनको दूतगणले घेरेको
जहाँ यस कठोर हृदय लिई गर्छु अर्पण उनलाई ।
Verse
मरियमले चिहानमा दानलिई तपाईंलाई खोजेथी
हृदयको दान लिई म पनि खोज्न सकूँ अनि ।
Verse
छु प्रभु बोक्नलाई तयार आफ्नो त्यो क्रूसको भार
गर्नेछु जीवन दुःख पार शक्ति देऊ तारणहार ।