KB · Choruses · #252
ला ला ला ला ला ला ला
G4/4
Chorus
ला ला ला ला ला ला ला (२)
(हरियो खर्कमा मलाई चराउनुभो’
मेरा आँखाको आँसु पुछ्नुभो’) (२)
(हे येशू, तपाईं मेरो पहिलो प्रेम) (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ
Verse
संसारको पानीले मेटिँदैन मेरो तृष्णा (२)
हे येशू, तपाईं मेरो पहिलो प्रेम (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ
Verse
पराईलाई आफ्नो ठान्नुभो’, प्रेमविहीनलाई प्रेम गर्नुभो’ (२)
हे येशू, तपाईं मेरो पहिलो प्रेम (२)
मलाई येशू चाहिन्छ, तिमीलाई येशू चाहिन्छ,
हामीलाई येशू चाहिन्छ, सबलाई येशू चाहिन्छ