KB · Choruses · #316
मेरा साथी, मेरा सल्लाहकार प्रभु तपाईं
B4/4
Verse
मेरा साथी, मेरा सल्लाहकार प्रभु तपाईं (२)
Chorus
(हात उचालेर भन्नेछौँ) (२) प्रशंसाको गीत गाउनेछौँ
Verse
मेरा रक्षक, मेरो लक्ष प्रभु तपाई (२)
हृदय सब खोलेर भन्नेछौँ प्रशंसाको गीत गाउनेछौँ ।
Verse
मेरा आशा, मेरा विश्वास प्रभु तपाई (२)