KB · Hymns · #394
हे राजा येशू
D6/8
Chorus
हे राजा येशू, तिमीले हाम्रो आत्मालाई जिलायौ
पापको जरो संसारको बन्धन निष्फल तुल्यायौ
गर्जने सिंहको तर्साउने बोली चुपचाप गरायौ
Verse
थुमाका कैदी मानवजाति निर्बन्ध तुल्यायौ (२)
रगतको मोल तिरी, कलवरी क्रूसैमा, ख्रीष्टको प्रेमले ।
Verse
मिश्र नै देशको फारोको शासन चकनाचूर भैगयो
प्रतिज्ञा मुलुक कनानमा आज जय-ध्वनि सुनियो (२)
Verse
काड़ाको मुकुट हाम्रो शिरमा श्रीपेच भैगयो ।