KB · Hymns · #515
सबै जातिका परमेश्वर
Dm4/4
Verse
सबै जातिका परमेश्वर सारा पृथ्वी र स्वर्गका मालिक
तपाईंको नाउँ उच्च पार्छौं तपाईंको शक्तिको बढ़ाइ गर्छौं ।
Verse
सारा संसारले येशूलाई देख्नुपर्छ
सारा मानिसले येशूलाई पुज्नुपर्छ (२)
कारण तपाईं मात्र राजा र प्रभु, एक मात्र परमेश्वर (२)
Verse
सारा जातिले येशूलाई चिन्नैपर्छ
सारा नेपालीले येशूलाई पाउनुपर्छ (२)
कारण तपाईं मात्र राजा र प्रभु, एक मात्र परमेश्वर (२)