प्रचार गरी सम्झाए तिमीलाई
Dm3/4
Chorus
प्रचार गरी सम्झाए तिमीलाई लिएनौ बुझी
भर्मदै गयौ निष्ठुर तिमी
Verse
हात, पाउ शिर, कोखामा बहाए रक्त
(आँसु पसिना) (२)
Verse
आज यो घड़ी गत जीवनभरि सुन्यौ सुन्दैछौ
सुनी नै रहन्छौ कहानी यो मेरो ।
Verse
के छ र लाभ, भनेर हाय-हाय नि नि हे प्रभु
(हे मेरा नाथ) (२)
Verse
विश्वका अन्य मानिस पनि गुरू मान्यता
(भक्ति चढ़ाउँछन्) (२)
Verse
स्वर्गे पिताको, हे परिवार चाहन्नँ यी सब
(म तिमीबाट) (२)
Verse
चढ़ाएको, आन्तरिक हृदय धोई-पखाली
(रगतले मेरो) (२)
Verse
वचनअनुसार, तिमी हौ मेरा अपनायौ गरी
(स्वयम् तिम्रो) (२)
Verse
बेर नगरी, चाँड़ै नै अब आउनेछु लान्छु
(पिताकहाँ मेरो) (२)
Verse
जाँच गरी, हेरन आफूलाई
उठ गर लौ पश्चात्ताप रोई(२) विश्वास गरी ।