KB · Hymns · #65
आयौँ आयौँ आयौँ हामी
G73/4
Chorus
आयौँ, आयौँ, आयौँ हामी प्रभु नाम सुनी हर्षले (२)
Verse
आऊ दाज्यू-भाइ-बहिनी उनको स्तुति गाउनलाई (२)
उनैले दिन्छन् मुक्ति हामीलाई (२)
Verse
उनी हुन् हाम्रा मुक्तिदाता, उनी हुन् जगका तारणहार (२)
उनी हुन् हरेक खाँचोको उत्तर (२)
Verse
अहिले छन् उनी स्वर्गलोकमा परम पिताको दाहिने हातमा (२)
एकपल्ट फेरि आउनेछन् उनी (२)